४ वटा वाणिज्य बैंकले पाए मर्जरका लागि राष्ट्र बैंकबाट अन्तिम स्विकृती


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
४ वटा वाणिज्य बैंकले पाए मर्जरका लागि राष्ट्र बैंकबाट अन्तिम स्विकृती

४ वटा वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्विकृती प्राप्त गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले मर्जरका लागि अन्तिम स्विकृती प्राप्त गरेका हुन् ।

राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडलाई मर्जरका लागि अन्तिम स्विकृती दिएकाे थियाे । यस्तै, ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडलाई राष्ट्र बैंककाे शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले अन्तिम स्विकृती दिएकाे हो ।

Read More
  • EBL Ad news