नबिल बैंक र टेलिकमसहित यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल बैंक र टेलिकमसहित यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पुस १७ गते विभिन्न ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेका ६ कम्पनीको आज पुस १७ गते लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

आज पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । साधारणसभाले पारित गरेपछि कम्पनीका शेयरधनीलाई लाभांश बितरण हुने छ ।

हेर्नुस् ति कम्पनी, साधारणसभाको मिति र प्रस्ताव गरिएको लाभांश दर:

 

१. कम्पनीको नाम : नेपाल टेलिकम 

साधारणसभा मिति: पुस २८ 

लाभांश : ४० प्रतिशत नगद

 

२. कम्पनीको नाम : बुटवल पावर कम्पनी

साधारणसभा मिति: पुस ३० 

लाभांश : ७.५  प्रतिशत नगद र ५ प्रतिशत बोनस ...

Read More
  • EBL Ad news