सन् २०२२ मा भारतीय सेयर बजार ४.४४% ले बढ्यो, अन्तिम दिनको कारोबारमा भने रातो झण्डा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सन् २०२२ मा भारतीय सेयर बजार ४.४४% ले बढ्यो, अन्तिम दिनको कारोबारमा भने रातो झण्डा

काठमाडौं : भारतीय सेयर बजार सन् २०२२ को अन्तिम कारोबार दिनमा रातो भएर बन्द भएको छ । भारतको प्रमुख सेयर बजार सूचक ‘बीएसई सेन्सेक्स’ शुक्रबार २९३ अंकले घटेर ६०,८४० विन्दुमा सन् २०२२ को अन्त्य गरेको छ । यस्तै, अर्कोे सेयर सूचक ‘निफ्टी ५०’ पनि यस दिन ८५ अंकले घटेर १८,१०५ विन्दुमा बन्द भएकोे छ । अन्तिम कारोबार दिनमा नकारात्मक बने पनि भारतीय सेयर बजारका लागि सन् २०२२ समग्रमा सकारात्मक सावित भएको छ ।

Read More
  • EBL Ad news