६ वटा विकास बैंककाे लाभांश घाेषणा, हेर्नुस् कुनकाे कति ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
६ वटा विकास बैंककाे लाभांश घाेषणा, हेर्नुस् कुनकाे कति ?

यतिबेला लाभांश सिजन चलिरहेकाे छ । धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरिरहेका छन् । 

लाभांश कै कुरा गर्नुपर्दा हालसम्म नेप्सेमा सूचिकृत ६ वटा विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । ६ वटामध्ये ४ वटाकाे बुकक्लाेज भइसकेकाे छ । मुक्तिनाथ र महालक्ष्मीकाे लाभांश भने अझै पनि सुरक्षित गर्न सकिन्छ ।

Read More
  • EBL Ad news