एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले धुनिबेशी नगरपालिका वडा-७ खानीखोला धादिङमा अवस्थित श्री मच्छिन्द्र माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ।

बैंकले कम्प्युटर ल्याबलाई आवश्यक विद्युत् आपूर्ति गर्न पावर ब्याकअप सिस्टम जाडान गर्नका लागि दुई लाख छब्बीस हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो। कार्यक्रममा बैंकका कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी कमिटीका सदस्य तथा नायब महाप्रबन्धक केशवराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई चेक हस्तान्तरण गरेका छन्। 

Read More
  • MBL - below news