जलविद्युत आयोजनाको पाँच प्रतिशत सेयर किन्यो कर्णाली सरकारले


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जलविद्युत आयोजनाको पाँच प्रतिशत सेयर किन्यो कर्णाली सरकारले

कर्णाली प्रदेश सरकारले प्रदेश भित्रकै जलविद्युत आयोजनाको सेयर किनेको छ । हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलासययुक्त जगदुल्ला जलविद्युत आयोजनाको पाँच प्रतिशत शेयर कर्णाली सरकारले खरिद गरेको हो ।
बिहीबार प्रदेश सरकारलाई सेयर खरिदबापतको प्रमाणपत्र आयोजनाले उपलब्ध गराएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा आयोजना प्रमुख सञ्जलय सापकोटाले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सेयर प्रमाणपत्र हस्तान्तरण गरे ।

Read More
  • EBL Ad news