सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंक र स्मल वर्ल्डबीच रेमिट्यान्स सम्झौता

काठमाडौँ / सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सिल सर्भिसबीच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भई संचालनमा आएको छ । 

यस सम्झौताले युरोपका विभिन्न देशहरूबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ । 

युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा मार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६,००० भन्दा बढी आधिकारिक प्रतिनिधि मार्फत नगदमै भुक्तानी लिन सकिने जनाइएको छ । 

Read More
  • MBL - below news