सुपर माई हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? विदेशमा रहेकाले भर्न पाउँछन्


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सुपर माई हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? विदेशमा रहेकाले भर्न पाउँछन्

काठमाडौं : सुपर माई हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ५ करोड ४६ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा ८ हजार ७८ जनाले ५ लाख ४६ हजार ४१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १०.९२ गुणा बढी आवेदन हो । कम्पनीले मंसिर २० गतेबाट पुस ६ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि ५० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

Read More
  • EBL Ad news