सुपर मादी हाइड्रोपावरको आइपीओमा विदेशमा भएका कति नेपालीबाट पर्यो आवेदन ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सुपर मादी हाइड्रोपावरको आइपीओमा विदेशमा भएका कति नेपालीबाट पर्यो आवेदन ?

काठमाडौं : सुपर मादी हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ७ करोड ९५ लाख ७८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (पुस ५ गते) सम्म ८ हजार ९ जनाले ७ लाख ९५ हजार ७८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ३.७८ गुणा बढी आवेदन हो । कम्पनीले मंसिर २० गतेबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि २ लाख १० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । 

Read More
  • EBL Ad news