बाराही हाइड्रोकाे आईपीओ बाँडफाँड मिति ताेकियाे, सेयर पाउन भाग्यकै भर


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बाराही हाइड्रोकाे आईपीओ बाँडफाँड मिति ताेकियाे, सेयर पाउन भाग्यकै भर

बाराही हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २१ गतेदेखि मंसिर २६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड मिति ताेकिएकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीकाे आईपीओ आगामी आइताबार (पाैष ३ गते) क्यापिटलकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा बिहान १० बजेदेखि गरिनेछ । 

Read More
  • EBL Ad news