एचआइडीसीएलले सेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश दिने, कहिले हुन्छ वितरण ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एचआइडीसीएलले सेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश दिने, कहिले हुन्छ वितरण ?

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । एचआइडीसीएलको बिहिबार बसेको संचालक समितिको बैठकले सेयरधनिहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुने कम्पनीले जनाएको छ । कम्पनीको साधारणसभा पुस २६ गते हुने भएको छ भने पुस १४ गते बुक क्लोज गर्ने भएको छ । ...

Read More
  • EBL Ad news