दोहोरो अंकले घटेको बजारमा दुई हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा वृद्धि


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दोहोरो अंकले घटेको बजारमा दुई हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा वृद्धि

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। 

गत दुई कारोबार दिन अर्थात् मंगलबार र बुधबार २ अंकका दरले घटेको बजार आज भने १४.४८ अंकले घटेको छ।

बिहीबार नेप्से ०.७६ प्रतिशतले घटेर १८८२.६० बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचक घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबार ७२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँ पुगेको छ।

यस दिन २५४ वटा धितोपत्रको ४८ लाख ४ हजार २७९ कित्ता सेयर किनबेच भएको छ। ...

Read More
  • EBL Ad news