अपर तामाकोशी हाइड्रोपावरको हकप्रद निष्काशनका लागि विक्री प्रबन्धक नियुक्त


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अपर तामाकोशी हाइड्रोपावरको हकप्रद निष्काशनका लागि विक्री प्रबन्धक नियुक्त

काठमाडौं । अपर तामाकोशी हाइड्रो पावर लिमिटेडको १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  एक सयका दरले साबिकका शेयरधनीहरूलाई जारी गर्नलागेको प्रतिशेयर १०० दरले हुने १०‚५९‚००‚००० कित्ता हकप्रद साधारण शेयरको हुने रकम दश अर्ब उनान्साठ्ठी करोड रुपैयाँ  बराबरको हकप्रद शेयर निष्काशन गर्न विक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ।

Read More
  • EBL Ad news