सामलिङ्ग पावरले लाभांश नदिने, डाक्यो साधारण सभा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सामलिङ्ग पावरले लाभांश नदिने, डाक्यो साधारण सभा

सामलिङ्ग पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । 

कम्पनीको मंसिर २१ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा पौष २१ गते, बिहीबार गर्ने निर्णय गरेको हो ।

कम्पनीकाे वित्तीय विवरणमा कम्पनी घाटामा रहेकाे हुँदा आर्थिक वर्ष २०७८/७९ का लागि कुनै पनि बाेनस सेयर तथा नगद लाभांश प्रस्ताव नगरिएकाे कम्पनीकाे सूचनामा उल्लेख छ । 

Read More
  • EBL Ad news