काठमाडौं : सेयर बजार बिहीबार बन्द हुने भएको छ । आज बिहीबार (मंसिर २२ गते) उधौली पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।