आईपीओ निष्कासन गर्न मोलुङखोला जलविद्युतले पायो स्वीकृति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ निष्कासन गर्न मोलुङखोला जलविद्युतले पायो स्वीकृति

२१ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङखोला जलविद्युत कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति दिएको छ । १५ मंसिरमा बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि उक्त साधारण सेयर जारी गर्ने स्वीकृति पाएको हो । पहिलो चरणमा स्थानीय र वैदेशीक रोजगारीमा रहेकालाई धितोपत्र निष्कासन तथा बाँडफाड निर्देशिका अनुसार सार्वजनिक निष्कासन गरेपछि सर्वसाधारणका लागि सार्वजनिक निष्कानस हुनेछ ।

Read More
  • EBL Ad news