आइपीओ निष्कासन तयारीमा रहेको सानिमा मिडलले पुस १४ मा डाक्यो एजीएम


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइपीओ निष्कासन तयारीमा रहेको सानिमा मिडलले पुस १४ मा डाक्यो एजीएम

काठमाडौं : सानिमा मिडल तमोर हाइड्रोपावरले पुस १४ गते साधारण सभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । त्यस्तै, कम्पनीको प्रबन्धपत्र संसोधन गर्ने एजेन्डा पनि छ । सभा अकामा होटल धुम्बाराही होटल काठमाडौंमा बिहान ११ बजे जुम मार्फत सुरु हुनेछ ।
 

Read More
  • EBL Ad news