कामना सेवा र डोलेश्वर भिलेज रेसोर्ट एण्ड फार्म हाउस बीच सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा र डोलेश्वर भिलेज रेसोर्ट एण्ड फार्म हाउस बीच सम्झौता

कामना सेवा विकास बैंक र डोलेश्वर भिलेज रेसोर्ट एण्ड फार्म हाउस बीच मर्चेन्ट सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैकंसँग आबद्ध सम्पूर्ण महानुभावहरुले भक्तपुरको सुर्यविनायक – ०८, डोलेश्वर, सिपाडोल स्थित डोलेश्वर भिलेज रेसोर्ट एण्ड फार्म हाउसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Read More
  • MBL - below news