आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ नेपाल भित्रियो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ नेपाल भित्रियो

आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ नेपालमा सञ्चालनमा आएको छ।  मंसिर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सक्नेछन् कम्पनीले जनाएको छ।

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत वा हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ। 

Read More
  • MBL - below news