स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई सुपर माईको आईपिओ मङ्सिर २१ देखि


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई सुपर माईको आईपिओ मङ्सिर २१ देखि

सुपर माई हाइड्रोपावर लिमिटेडले मङ्सिर २१ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई मङ्सिर २० गतेदेखि आईपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले इलामको आयोजना अति प्रभावित क्षेत्रका स्थानीयलाई २ लाख कित्ता र अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाका अन्य स्थानीयलाई ३ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो  ।   त्यस्तै ५० हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन हुने छ ।

Read More
  • EBL Ad news