भारतीय सेयर बजारमा लगातार चौथो दिन रेकर्ड ब्रेक, सेन्सेक्स अर्को नयाँ उचाईमा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय सेयर बजारमा लगातार चौथो दिन रेकर्ड ब्रेक, सेन्सेक्स अर्को नयाँ उचाईमा

काठमाडौं : भारतीय सेयर बजार सूचकले लगातार छैटौं दिन वृद्धि हासिल गरेको छ । अन्तर्राष्ट्रिय बजार सुस्त बन्दा पनि भारतीय बजारको प्रदर्शन उत्कृष्ट देखिएको छ । मंगलबार भारतको प्रमुख सेयर बजार सूचक ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवै ‘अल टाइम हाई’ विन्दुमा क्लोज भएका छन् । यस दिन सेन्सेक्स १७७.०४ अंकले बढेर ६२,६८१.८४ विन्दुमा बन्द भएको छ भने अर्को सूचक निफ्टी ५० पनि ५५.३० अंकले बढेर १८६१८.०५ विन्दुमा बन्द भएको छ । 

Read More
  • EBL Ad news