के विदेशमा रहेका सबैले आरक्षित सेयरमा आवेदन दिन पाउँछन्?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
के विदेशमा रहेका सबैले आरक्षित सेयरमा आवेदन दिन पाउँछन्?

भोलि (बुधबार) बाट कालिञ्चोक दर्शनले वैदेशिक रोजगारीमा रहेकाहरूलाई पनि सेयर जारी गर्न लागेको छ। 

मंसिर २० गतेदेखि सेयर जारी गर्ने तयारीमा रहेको सुपर मादी हाइड्रोपावरले पनि वैदेशिक रोजगारीमा रहेकाहरूलाई सेयर जारी गर्ने भएको छ। 

वैदेशिक रोजगारीमा रहेकाहरूलाई प्राथमिक निष्कासनको क्रममा १० प्रतिशत सेयर छट्याउनै पर्ने गरेर आरक्षित गरिएको छ।

यो खबरसँगै विदेशमा रहेका विद्यार्थीदेखि धेरैले बैंकहरूमा चासो देखाइ रहेका छन्। 

'अझै कतिपयलाई कस्ताले यस्तो सेयर हाल्न पाउँछन भनेर दुविधा रहेको देखियो,’ एक बैंकरले भने, ‘यसलाई स्पष्ट पार्न आवश्यक देखिएको छ।'

Read More
  • EBL Ad news