काठमाडौं । एभरेष्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले १३ प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७७ दशमलव ७९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ३९ दशमलव ९० रुपैयाँमा भएको थियो ।








