नेपाल लाइफ इन्स्योरेन्सको २२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 नेपाल लाइफ इन्स्योरेन्सको २२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सम्पन्न भएको छ  ।

सभा बिहीवार आज होटल भिष्वा वीरगञ्ज पर्सामा सम्पन्न भएको छ ।  सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्तापूँजीको १५ दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजन सहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते एक दिन बुक क्लोज थियो ।  यस आधारमा कात्तिक १७ गते सम्म कायम शेयरधनी नगद लाभांश पाउन  योग्य भएका छन् ।

Read More
  • MBL - below news