एभरेष्ट बैंकले १३ प्रतिशत बोनस सेयर दिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकले १३ प्रतिशत बोनस सेयर दिने

 

अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट नगद लाभांश दिइरहेको समयमा एभरेष्ट बैंकले भने बोनस सेयरलाई प्राथमिकता दिएको छ । बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

अहिले एभरेष्ट बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ छ । यो पुँजीको ७.६८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्दा बैंकले ७२ करोड ७४ लाख ९० हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

Read More
  • MBL - below news