सानिमा बैंकको बोनस सेयर प्रस्तावसहित पुस ३ गते एजीएम, बुक क्लोज कहिले ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको बोनस सेयर प्रस्तावसहित पुस ३ गते एजीएम, बुक क्लोज कहिले ?

काठमाडौं : सानिमा बैंकको वार्षिक साधारण सभा पुस ३ गते बस्ने भएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.९८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ । साथै, सभामार्फत सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।

Read More
  • MBL - below news