प्रभु क्यापिटल र क्रिस्टल डाईग्नोस्टिकबीच समझौता, ग्राहकलाई केके छ सुविधा ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु क्यापिटल र क्रिस्टल डाईग्नोस्टिकबीच समझौता, ग्राहकलाई केके छ सुविधा ?

काठमाडौँ / प्रभु क्यापिटल र क्रिस्टल डाईग्नोस्टिक प्रा.लिबीच समझौता भएको छ । 

प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छूट समझौता भएको हो । 

कार्तिक २९ गते मंगलबार दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्झौता भएको हो । सम्झौताअनुसार उक्त सम्झौता पश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छूट पाउनेछन् भने outsourcing गरेको टेस्टमा ल्याबबाट १०प्रतिशत छूट पाउनेछन् । 

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको APP download गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्न कम्पनीले बताएको छ । 

Read More
  • MBL - below news