कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सोमबार नेप्सेले १० वर्ष अवधिको ‘११ % डिबेञ्चर २०८९’ एक हजार रुपैयाँ अंकितदरको क्रम संख्या १ देखि ३० लाख थान कुल कित्ता ऋणपत्र सूचीकृत गराएको हो । नेप्सेमा सूचीकृत भएसँगै मंलबारदेखि कारोबारमा आउने छ । 

Read More