सूर्या लाइफको सीईओको तलब १ करोड


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सूर्या लाइफको सीईओको तलब १ करोड

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले करिब १ करोड रुपैयाँ तलब भत्ता बुझेका छन् । इन्स्योरेन्सलेले सीईओलाई १ वर्षमा कुल ९८ लाख ७८ हजार रुपैयाँ तलब भत्ता दिएको छ । 

इन्स्योरेन्सले बैठक भत्ता बापत १७ लाख ३५ हजार, मासिक भत्ता वापत ६ लाख ६९ हजार र लेखापरीक्षण तथा अन्य समितिलाई बैठक भत्ता बापत ८ लाख ७२ हजार रुपैयाँ भूक्तानी गरेको छ।

Read More
  • MBL - below news