एभरेष्ट बैंकको शाखा झापाको धुलाबारीमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकको शाखा झापाको धुलाबारीमा

एभरेष्ट बैंकको १२१ औं शाखा झापाको धुलाबारीमा सञ्चालनमा आएको छ ।

मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त शाखाको उद्घाटन गरे । 

यो सँगै प्रदेश नं. १ मा बैंकको शाखा सञ्जाल १८ पुगेको छ । 

शाखा उद्घाटनका अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचिनगर नगरपालिकाको फोहोर व्यवस्थापको सहयोगार्थ नगरपालिकाका मेयर बुढाथोकीलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ । 

Read More
  • MBL - below news