चीनको डिजिटल अर्थतन्त्र ६३ खर्ब डलर पुग्यो : रिपोर्ट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चीनको डिजिटल अर्थतन्त्र ६३ खर्ब डलर पुग्यो : रिपोर्ट

काठमाडौं : चीनको डिजिटल अर्थतन्त्रको भ्याल्यू करिब ६३ खर्ब अमेरिकी डलर बराबर पुगेको छ । चीनको ‘एकेडेमी अफ साइबरस्पेस स्टडिज’ ले बुधबार सार्वजनिक गरेको ‘चीन इन्टरनेट विकास रिपोर्ट २०२२’ अनुसार सन् २०२१ मा चीनको डिजिटल अर्थतन्त्रको अकार ६३ खर्ब डलर बराबर पुगेको हो । जुन चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ३९.८% हुन आउने समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ । डिजिटल अर्थतन्त्र चीनको स्थिर आर्थिक विकासको महत्वपूर्ण आधारशिला बनेको पनि रिपोर्टमा उल्लेख छ ।

Read More
  • MBL - below news