मेटाका सीईओ मार्क जुकरबर्गले कर्मचारी कटौती गर्ने निर्णयपछि मागे माफी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेटाका सीईओ मार्क जुकरबर्गले कर्मचारी कटौती गर्ने निर्णयपछि मागे माफी

फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले  ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । 

मेटाले आफ्नो प्लेटफर्मबाट ११ हजार भन्दा बढी मेटा कर्मचारीहरूलाई निकालेको छ, जस पछि मेटाका सीईओले आफ्नो ब्लग पोस्टमा कारण र आफ्नो निर्णयको जिम्मेवारी लिएका छन्। यसका लागि मार्क जुकरबर्गले आफ्ना पूर्व कर्मचारीसँग माफी पनि मागेका छन् ।

विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन् ।  मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए ।

Read More
  • MBL - below news