युक्रेनलाई इन्टरनेट उपलब्ध गराएवापत मासिक २ करोड डलर गुमाउँदै स्टार लिंक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
युक्रेनलाई इन्टरनेट उपलब्ध गराएवापत मासिक २ करोड डलर गुमाउँदै स्टार लिंक

काठमाडौ : स्पेस एक्सले युक्रेनलाई आफ्नो स्टार लिंक स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराए वापत महिनामा करिब २ करोड डलर गुमाउन थालेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले ट्विटरमा यसबारेमा लेखेका छन् । मस्कले ट्वीटरमा एक प्रयोगकर्तालाई जवाफ दिँदै अन्य धेरै देश, संस्था र मानिसहरूले टर्मिनलहरूको लागि ११ देखि २५ हजार डलर भुक्तानी गरिरहेको बताएका हुन् ।

Read More
  • MBL - below news