सानिमा थ्री इन वान खातामा सि-आस्वा तथा मेरो सेयर सुविधा थप


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा थ्री इन वान खातामा सि-आस्वा तथा मेरो सेयर सुविधा थप

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई सेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न 3 in 1 खाताको प्रणाली परिष्कृत (Upgrade) गरेको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै 3 in 1 खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, Demat at Trading alateT 12 C-ASBA (Centralized Application Supported by Blocked Amount) र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन् । साथे, 3 in 1 Portal को Dashboard मा बैंकले सहज र सरल प्रकयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको छ । यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । खाता भइसकेका ग्राहकले समेत यसबाट C-ASBA तथा मेरो सेयरको सुविधा लिन सक्नेछन् ।

Read More
  • MBL - below news