राष्ट्र बैंकबाट कुमारी बैंकले प्रस्ताव गरेको लाभांश स्वीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंकबाट कुमारी बैंकले प्रस्ताव गरेको लाभांश स्वीकृत

काठमडौँ/  कुमारी बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकको आर्थिक वर्ष २०७८ ७९ को वित्तीय विवरण तथा प्रस्तावित नगद लाभांश १२.५ प्रतिशत नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको बैंकले जनाएको छ । राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने कुमारी बैंक दोस्रो बैंक हो ।आफ्ना देशव्यापी १९८ शाखा संजाल, १९५ एटिएम, ५४ शाखारहित बन्किंग इकाई तथा ३४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वितिय सेवा  प्रवाह गर्दै आइरहेको छ । 

Read More