संसारकै उचाइमा रहेको एटीएम मेसिन : बिजुलीबिनै चल्छ, रकमको अभाव कहिल्यै हुँदैन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
संसारकै उचाइमा रहेको एटीएम मेसिन : बिजुलीबिनै चल्छ, रकमको अभाव कहिल्यै हुँदैन

काठमाडौं । अहिलेको समयमा अधिकांश मानिसहरु सानोतिनो नगद रकमको आवश्यकता पर्दा बैंकको एटीएममा गएर तुरुन्तै निकालिहाल्छन् । ग्राहकहरुको सजिलोका लागि बैंकहरुले सहरहरुमा यत्रतत्र आफ्ना एटीएम मेसिनहरु राखेका हुन्छन् ।

बदलिँदो दुनिया र मानिसहरुको बढ्दो भ्रमणका कारण अब एटीएम मेसिनहरु केवल शहरमा मात्र सीमित छैनन्, गाउँगाउँ तथा पहाडसमेत चढिसकेका छन् । ४ हजार ६९३ मिटर उचाइँमा रहेको एउटा एटीएम मेसिन अहिले चर्चाको विषय बनिरहेको छ ।

Read More
  • MBL - below news