समयमा सूचना नपठाएपछि नबिलका २ म्युचुअल फण्डमाथि नेप्सेको कारबाही


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
समयमा सूचना नपठाएपछि नबिलका २ म्युचुअल फण्डमाथि नेप्सेको कारबाही

काठमाडौं । समयमा सूचना नपठाएकाे भन्दै नेप्सेले नबिलका २ म्युचुअल फण्डमाथि कारबाही गरेको छ । बुधवार नेप्सेले नबिल इक्वीटी र नबिल ब्यालेन्स फन्ड २ को कारोबार रोक्का गरेको हो । 

उक्त फण्डहरुले भर्खरै लाभांश घोषणा गरेका थिए । लाभांश घोषण गरेको केहीबेरमै नेप्सेले सो फण्डको कारोबार रोक्का गरेको हाे । नबिल इन्भेष्टमेन्टको मंगलबार बिहान बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो जसलाई बजार खुल्नुभन्दा अघि नै नेप्सेलाई जानकारी गराउनुपर्ने भए पनि यसको जानकारी आज मात्र गराइयो ।

Read More