प्रभु क्यापिटल र क्वेस्ट ईन्टरनेशनल कलेजबीच सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु क्यापिटल र क्वेस्ट ईन्टरनेशनल कलेजबीच सम्झौता

काठमाडौँ / प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट ईन्टरनेशनल कलेजबीच कलेजको व्यवस्थापन विभागका फ्याकल्टी मेम्बर तथा विद्यार्थीहरूसँग सहकार्य गर्ने सम्झौता भएको छ । 

सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट ईन्टरनेशनल कलेजका  बिबिए डाईरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका हुन् । 

देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरूलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्नेगरी सो आपसी समझदारी पत्रमा सम्झौता भएको हो । 

Read More
  • MBL - below news