के क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लाग्छ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
के क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लाग्छ?

दसैं नजिँकिदै गर्दा भक्तपुरमा सुवास न्यौपानेले गत शुक्रबार दिनभरि गरेको किनमेलको भुक्तानी क्युआर कोडबाट गरे। कुनै कपडा पसलमा यसरी गरेको भुक्तानीमा प्रति कारोबार १० रूपैयाँ शुल्क लागिरहेको थियो भने कुनैमा थिएन। 

उनले सुनेसम्म क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लाग्दैन भन्ने थियो। त्यसैले किन शुल्क लागेको हो, उनले बुझेनन्।

'खै किन हो, कुनै कारोबारमा १० रूपैयाँ थप काटिएको थियो। कुनैमा किनिएको सामानभन्दा केही बढी तिर्नुपरेको थिएन,' सुवासले भने।

Read More
  • MBL - below news