कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का

असोज ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई वाणिज्य बैंकको शेयर कारोबार रोक्का गरिदिएको छ ।
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड एकआपसमा मर्जरमा जानका लागि सम्झौता भएसँगै नेप्सेले यी दुई बैंकको शेयर कारोबार रोक्का गरेको हो । 
कुमारी बैंक र एनसीसी बैंकबीच असोज १० गते बसेको संचालक समितिको बैठकको निर्णयअुनसार सोही दिन दुई बैंकबीच एकआपसमा १ः१ स्वाप रेसियोमा गाभ्ने अथवा गाभिने (मर्जर) गर्ने सम्बन्धमा सम्झौतापत्र मा हस्ताक्षर भएसँगै नेप्सेले यी दुबै कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । 

Read More