एभरेष्ट बैंकको मोबाइल एपबाट फोनपे क्युआर गर्दा १० प्रतिशतसम्म छुट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकको मोबाइल एपबाट फोनपे क्युआर गर्दा १० प्रतिशतसम्म छुट

एभरेष्ट बैंकका ग्राहकले बैंकको मोबाइल एपमार्फत फोनपको क्युआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म वा बढीमा सय रुपैयाँसम्म छुट पाउने भएका छन्। 

फोनपे र एभरेष्ट बैंक बीचमा ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो। 

सम्झौतापत्रमा एभरेष्ट बैंकका डिजिटल बैंकिङ प्रमुख शंकर पोखरेल र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट अफिसर लक्ष्मण महर्जनले हस्ताक्षर गरेका हुन्।

Read More
  • MBL - below news