कुमारीको नयाँ शाखा र एक्सटेन्सन काउण्टर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारीको नयाँ शाखा र एक्सटेन्सन काउण्टर

कुमारी बैंकले थप एक नयाँ शाखा र दश एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ।  

बैंकले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा काठमाडौं, शंखारापुर, नागर्जुन, टोखा, गोकर्णेश्वर, मध्यपुर थिमी नगरपालिका, लगायतका स्थानहरूमा आफ्नो एक्सटेन्सन काउण्टर सञ्चालन गरेको हो।  

बैंकले आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।

Read More