सिमित कार्य गर्ने ब्रोकरको लाईसेन्स लिँदै कुमारी बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिमित कार्य गर्ने ब्रोकरको लाईसेन्स लिँदै कुमारी बैंक

कुमारी बैंक लिमिटेडकाे सहायक कम्पनी के.वि.एल सेक्यूरिटिजले सिमित कार्य गर्ने ब्रोकरको लाईसेन्स लिने भएको छ । लाईसेन्स लिन कम्पनीको चूक्ता पूँजी बृद्धि गर्नुपर्ने भएकाले विशेष साधारणसभा आह्वान गरिएको छ । 

कम्पनीको असोज ५ गते बसेको सञ्चालक समिती बैठकले असोज २४ गते सोमबार बिशेष साधारणसभा बोलाउने निर्णय गरेको छ । सभाले हाल कायम ५ करोडको चुक्ता पूँजीलाई ६० करोड पुर्याउने बिशेष प्रस्ताव पारित गर्नेछ । 

Read More