एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र शुक्रवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले  वार्षिक १० दशमलव ५० प्रतिशत भएको एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५ नामक ऋणपत्र सूचीकृत गराएको हो । 

Read More
  • MBL - below news