लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्स बीच इक्विटी लगानी सम्बन्धी सम्भौता


  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्स बीच इक्विटी लगानी सम्बन्धी सम्भौता

निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था उर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न भएको छ ।

 यहि असोज २ गते सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र उर्जा डेभलपर्सकातर्फबाट प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका हुन् । 

Read More