सानिमा बैंकले सञ्चालन गर्‍यो क्यास डिपोजिट मेसिन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकले सञ्चालन गर्‍यो क्यास डिपोजिट मेसिन

सानिमा बैंकले ग्राहकहरूको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ।

उक्त मेसिनबाट ग्राहकहरू आफैंले खातामा रकम जम्मा गर्न सक्नेछन्। यस सुविधाबाट ग्राहकलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने विश्वास बैंकको छ।

हाल उक्त मेसिनबाट ग्राहकले पाँच सय र एक हजारका दरका १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन्।

यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन्।

Read More
  • MBL - below news