एभरेष्ट बैंक र दराजबीच सम्झौता, डेबिट–क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आकर्षण छुट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंक र दराजबीच सम्झौता, डेबिट–क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आकर्षण छुट

काठमाडौँ / एभरेष्ट बैंक लिमिटेड र दराजबीच सम्झौता भएको छ। 

एभरेष्ट बैंक र दराजबीच "दराज दशैं धमाका' महोत्सवका लागि सम्झौता भएको हो । 

बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्ड वहाकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख गरेको छ। 

अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट दिने बैंकले जनाएको छ। बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ।

बैंकले यस सम्झौताले दराजसँगै एभरेष्ट कार्डवाहक ग्राहकलाई छुट्टै उत्साह थपिने जनाएको छ। 

Read More
  • MBL - below news