रकम उल्लेख गर्नुपर्ने ठाउँमा खाता नम्बर , ६८ डलर दिनु पर्ने ठाउँमा ७२ लाख डलर दिएपछि... ..


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
रकम उल्लेख गर्नुपर्ने ठाउँमा खाता नम्बर , ६८ डलर दिनु पर्ने ठाउँमा ७२ लाख डलर दिएपछि... ..

भदौ १६, काठमाडौं। कसैले आफ्नो खातामा झुक्किएर लाखौं डलर पठाइदियो भने तपाई के गर्नु हुन्छ ? आफूले पाउनु पर्ने भन्दा लाखौं गुणा बढी पैसा फिर्ता पाइयो भने कस्तो महसुस होला ?

क्रिप्टोकरेन्सी एक्सचेञ्ज क्रिप्टोडटकमले ६८ डलर (१०० अष्ट्रेलियन डलर) तिर्नु पर्ने ठाउँमा एक महिलालाई झुक्किएर ७२ लाख डलर (१ करोड ५ लाख अष्ट्रेलियन डलर) तिरेको छ । यति ठूलो रकम झुक्किएर गएको कुरा कम्पनीले सात महीना पछि मात्रै थाहा पायो । रकम स्थानान्तरण सन् २०२१ को मेमा भएको थियो ।

तर सो वर्षको डिसेम्बरमा लेखा परीक्षण गर्दा खेरि मात्रै कम्पनीलाई सोबारे थाहा भएको भन्दै अष्ट्रेलियाको न्यूज आउटलेट ७न्यूजले बताएको छ । कम्पनीले पैसा फिर्ता पाउने प्रयास थाल्दासम्म केही रकम खर्च भइसकेको थियो । 

Read More