सिटी एक्सप्रेसको 'विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो' योजना सार्वजनिक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटी एक्सप्रेसको 'विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो' योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो' अफर सार्वजनिक गरेको छ । 

कम्पनीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने गरी उक्त अफर सार्वजनिक गरेको बताएको छ।

कम्पनीको यो योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एक जनालाई १ तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ।

कम्पनीका अनुसार उक्त अफर भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागु हुनेछ ।  ...

Read More