कामना सेवा विकास बैंक र हिबाची प्लेस बीच मर्चेन्ट सम्झौता सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंक र हिबाची प्लेस बीच मर्चेन्ट सम्झौता सम्पन्न

कामना सेवा विकास बैंक र हिबाची प्लेस बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहाकहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा योसुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहाकहरुले विशेष लाभ लिनेबैंकले विश्वास लिएको छ ।

Read More
  • MBL - below news